Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

बाराको प्रसौनी गाँउपालिकामा क्रिकेट प्रतियोगिता सुरु, मैनअफद माएर्च सचिन गुप्तालाई

spot_img
spot_img

वीरगंज,१८ बैशाख ।
बाराको प्रसौनी गाँउपालिकामा क्रिकेट प्रतियोगिता सुरुभएको छ । बुधबार देखि गाँउपालिका स्तरीय क्रिकेट प्रतियोगिता वडा नम्बर ४ खुटवाको चण्डीमाई खेलमैदानमा प्रथम मेयर गोल्डकपको शुरु भएको हो ।

प्रदेश नम्बर २ का भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रतियोगिको उद्घाटन गदै भने प्रदेश सरकार देखि केन्द्र सरकारका खेल्कुद मन्त्री बन्न कोही नमाएको कार खेलकुद क्षेत्रमा बजेट थोरै रहेको बाताए ।प्रदेश नम्बर २ का केहि बारा र पर्सा जिल्लाबाट उत्पादन हुने क्षेत्रमा हाल खडेरी परेको उहाले बताए ।सरकारले प्रदेश सारकारलाई मात्र होइन देशमा रहेका अन्य खेलाडीहरुको समेत खेलप्रतिको चाहना पुरा गर्न असफल रहेको जानकारी दिए ।

खेलकुद क्षेत्रमा बजेटको अभावका कारण प्रदेश नंम्बर २ बाट खेलाडीहरुको उत्पादनमा कमीभएको बताउदै भने केन्द्र सरकार केही नगरे पनि प्रदेश सरकारले खेलप्रीत जाग्रक रहेको बताए । गाँउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको अध्यक्षतामा भएको उद्घाटन क्रिकेट प्रतियोगितामा बारा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य पारस साह, गाँउपालिका उपाध्यक्ष गीता साह ,वडा अध्यक्ष आनन्द गुप्ता लगायतकाले मन्तवय व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण निरमा चौधरीले गरेकि थिईन ।प्रतियोगितामा प्रसौनी गाँउपालिका ,स्वर्णगाँउपालिका,परवानीपुर गाँउपालिका, आर्दश कोतवाल गाँउपालिका , बारागढी गाँउपालिका,फेटा गाँउपालिका , देवताल गाँउपालिकाका क्रिकेट टिमहरुको सहभागिता रहेको छ ।
यस्तै आजको उद्घाटन खेल प्रसौनी गाँउपािलका र स्वर्ण गाँउपालिका बिच खेल सुरु भएको थियो ।आज पहिलो दिनको प्रथम मेयर गोल्डकप खेलमा प्रसौनी गाँउपालिका विजय भएका छन् । टस जितेर प्रसौनी गा.पाले २३८ रनको टारगेट दिएका थिए । प्रसौनी गाँउपालिका १४० रनंले विजय भएका छन् । प्रसौनी गाँउपालिका वडा नं २ का खेलाडी सचिन गुप्ता मानअफद माएर्च पाएका छन । गुप्ताले ११४ रन र ७ विकेट लिएका थिए । प्रसौनी गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष आनन्द गुप्ताले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...