Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

सरकारी डाक्टरले बिरामीलाई निजी अस्पतालमा पठाएको नमाने पछि (भिडियो)

spot_img
spot_img

नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा कार्यरत चिकित्सक डा.मेहन्दी हसन अंसारी उपचारका लागि आएका बिरामिलाई निजी अस्पतालमा पठाउने गरेको बिरामि आरोप लगाएका छन् । उपचारका लागि नारायणी अस्पताल पुग्ने बिरामीलाई डा.हसनले निजी अस्पतालमा जान सिफारिस गर्ने गरेको खुलेको हो । भिडियो : कालिका टाइम्स

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...

मुक्त हरवाचरवा अधिकार मञ्चद्वारा सरकारलाई १० दिने अल्टिमेटम

जनकपुरधाम । मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारसँग माग गर्दै १०...

वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको कमन जेनजी नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रम गर्दैछ । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले...