Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

नारायणी अस्पतालका डा.ले बिरामीलाई निजी अस्पतालमा जान दवाव दिए

spot_img
spot_img

वीरगंज,११ बैशाख ।
संघिय सरकारको आए सँगै वीरगंज स्थित नारायणी अस्पतालमा ब्रमह लुट बढेको छ ।सरकाले जनताका हितकालागी संचालनमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा कार्यरत चिकित्सकले विरामीहरुलाई निजि किंलनीक तर्फ जान दबाब दिएका छन् ।
अस्पतालमा कार्यरत डा.मेहन्दी हसन अंसारी निजी अस्पतालको दलाल बनेको उपचारका लागि आएका बिरामिले आरोप लगाएका छन् । उपचारका लागि नारायणी अस्पताल पुग्ने बिरामीलाई डा.हसनले निजी अस्पतालमा जान सिफारिस गर्ने गरेको खुलेको हो । पहिला निजि ल्यावमा पढाउने चलन पछि संघिय सरकार आए पछि खुल्लयाम अहिले निजि अस्पताल पढाउने चलन खुल्न आएको छ ।
चोटपटक लागेर उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुगेकि वीरगंज महानगर १८ भवानीपुर निवासी संगिता तिवारीलाई डा.अंसारीले यहाँ उपचार नहुने भन्दै निजी अस्पताल जान सिफारिस गरेका थिए ।
पीडित तिवारीले आफुलाई यहाँ उपचार नगरी निजी अस्पताल जान डा.अंसारीले बारम्ब बार दवाव दिएपछि डा.हसनको पोल खुलेको हो ।
यस्तो छ डा.मेहदीको चर्तिकला । सुनौं पीडितकै आवाजमा ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले...

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...