Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

वीरगंजमा महिना नपुग्दै एक महिलाले एकै पटक जन्माइन् चार सन्तान

spot_img
spot_img

वीरगंज,१० बैशाख ।
वीरगंजमा महिना नपुग्दै एक महिलाले चार वाटा सन्तान जन्माएकी छिन् । नजमा खातुनले एकै पटकमा चार वटा सन्तान जन्माएकी वीरगंज हेल्थ केयर अस्पतालले जनाएको छ ।

छिपमहरमाई गाँउपालिका वडा नम्बर ४ जयमंगलापुर निवासी सलीम गदीकी श्रिमती नजमा खातुनले एक छोरा र तीन छोरी नर्मल डिलेभरी मार्फत जन्माएकि हुन ।सात महिना मै खातुनले चार संतानकी आमा बनेकी हुन् ।

मंगलबार विहना वीरगंज हेल्थ केयर अस्पतालमा र्भना भएकी खातुनले पहिलो गर्भमै चारवटा संतान जन्माएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार जन्मीएका बच्चाहरुको स्वास्थ अवस्था राम्रो नरहेको कारण एनआईसियू रखी उपचार भईरहेको छ ।खातुनको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

भने उनको चार वटा सन्तानको तौल एक किलो भन्दा कमरहेको कारण उपचार भइरहेको वीरगंज हेल्थ केयर अस्पतालका प्रमुख डा.अबुलेस हैस बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...