Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

ग्यालेक्सी फिटनेश सेन्टर सन्चालनमा

spot_img
spot_img

वीरगन्ज, ७ बैशाख ।

बाराको परवानिपुर गाउँपालिका ३, लिपनीमालमा रहेकोे ग्यालेक्सी फिटनेश सेन्टर औपचारिक रूपमा आज देखि सन्चालनमा आएको छ । फिटनेश सेन्टरको उदघाटन वलर्ड बडि बिल्डङ चाम्पियन महेश्वर महर्जनले गरेका हुन् ।

फिटनेश सेन्टरका संचालक शनि आलमको अध्यक्ष्ातामा भएको उदघाटन कार्यक्रममा नेकपाका युवा नेता अरबिन्द सिंह, मोबिन आलम, नेबिसंघका नेता सरोज चौरसिया, ओबिसी पर्साका अध्यक्ष अकलेश साह, जितपुर सिमरा उपमहानगरपालिका २३ का वडा अध्यक्ष् असलम देवान ,पब्लिक फिटनेश क्लबका संचालक करन यादव, स्थानीय नेता इम्तियाज आलम, समाजसेबि इदृस अलि , इब्राहिम मिया लागायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सन्चालन पत्रकार तिवारी यादवले गरेका थिए । सो अवसरमा बडि बिल्डङ चाम्पियन महर्जनलाई सम्मान समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...