Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

स्थापना दिवसको अवसरमा स्वर्ण पदक जितेको महेश्वर महरजंनलाई नेवि संघद्वारा सम्मान

spot_img
spot_img

वीरगंज, ७ बैशाख ।
नेपाल विधार्थी संघ पर्साले थाईलैंडमा भएको १० आंै बिश्व बड़ी बिल्डिंग चयम्पियन सिपमा ७५ पनमा नेपालको लागी पहिलो पटक स्वर्ण पदक जितेको महेश्वर महरजंनलाई सम्मान गरेको छ ।

नेवि संघको स्थापना दिवासको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत शनिबार दोस्रो दिन स्वर्ण पदक जितेका महरजंनलाई सम्मान गरिएको नेवि संघ, पर्साका नेता विकास तिवारीले वताए । स्थापन दिवसको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम अन्तर्गत विश्वमा नेपालको नाम चिनाउन सफल भएका महरजंनलाई सम्मान गरिएको नेता तिवारीले जानकारी गराए ।

वीरगंज महानगरपालिकाको वडा नं. २४ रामगढवामा भएको कार्यक्रममा महरजंनले विश्व बाडी बिल्डि़ंगमा जितेको स्वर्ण पदकको सम्मानको लागी ने.वि. संघले आफ्नो तर्फवाट मायाको चिनो दिदै अबिर, फूलको माला र खादा लगाई सम्मान गरेको हो । सो अवसरमा वोल्ने वक्ताहरुले नेपालमा सम्पुर्ण नेपालीको लगी र लोकतंत्र गणतंत्र स्थापित गर्न लागी ने.वि. संघको अहम भुमिका रहेको र देशमा कुनै पनी अपदामा ने.वि. संघले डटेर सामना गरेको वताएका थिए ।

ने.वि. संघ देश विकाश, विधार्थी एकता, राष्ट्रीयता, लोकतंत्र र समाजवादको नितीलाई सम्मान गर्दै देशको सर्वांगीण विकाश गर्ने दावी नेवि संघका नेता बिकाश तिवारीले दावी गरे । ने.वि. संघले यस अघि शुक्रबार स्थापन दिवशको उपलक्ष्यमा वीरगंजको माईस्थानमा दीप प्रज्वलन गरेका थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...