Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेवि संघको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बिरामीहरुलाई फलफुल वितरण

spot_img
spot_img

वीरगंज, ७ बैशाख ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघले आज पोखरिया अस्पतालमा फलफुल वितरण गरेको छ । नेवि संघको ४९ औ स्थापना दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत शनिबार दोश्रो दिन पोखरिया अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको नेवि संघका नेता विश्वास द्विवेदीले वताए ।

नेवि संघ पोखरिया इकाई सभापति सन्तोष महतोको सभापतित्वमा र पुर्व सांसद रामेश्वर रौनियारको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष लक्षमन साह कानु, अजय प्रसाद कलवार, राजु गिरि, नेवि संघ पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, बद्री तिवारी, विद्यार्थी नेता बिकेस पटेल, इङ्रासन यादव, बिनय द्विवेदी, विवेक कलवार, अब्दुल कयुम, मुनराज तिवारी, मन्जिव मिश्रा लगायतको उपस्तिथी रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...