Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

नेवि संघको स्थापना दिवसको अवसरमा वीरगंजमा दिप प्रज्वलन

spot_img
spot_img

वीरगंज, ६ बैशाख ।
नेपाल विद्यार्थी (नेवि) संघको ४९ औ स्थापना दिवसको अवसरमा शुक्रबार सांझ वीरगंजमा दिप प्रज्वलन गरिएको छ । नेवि संघको स्थापना दिवसको अवसरमा नेवि संघ नगर समिति वीरगंजको आयोजना वीरगंजको घण्टाघरमा दिप प्रज्वलन कार्यक्रम गरिएको नेवि संघ, पर्साका अध्यक्ष बिश्वास द्विवेदीले वताए ।

nebisangh dip prajawalan2_kalikatimes

नेवि संघका नगर अध्यक्ष बिवेक कलवारको अध्यक्षतामा र नेपाली कांग्रेसका महा समिति सदस्य प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा दिव प्रज्वलन कार्यक्रम भएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले नेवि संघको योगदानको बारेमा चर्चा गर्दै देश र विद्यार्थीको हितको लागि लडिरहेने वताए ।

nebisang dip prajawalan

नेवि संघ पर्सा अध्यक्ष द्विवेदीले सहजिकरण गरेको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव शिव पटेल, जिल्ला सदस्य महमद साहबुदिन, मुस्लिम संघका महासचिव महमद सतार, नेवि संघका पूर्व अध्यक्ष सुधिर पटेल, बद्रीनाथ तिवार, युवा नेता धर्मेन्द्र पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...