Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

कालिकामाईमा आगालगी, एक घर जलेर नष्ट

spot_img
spot_img

वीरगंज, ६ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नमबर २, गदियानीमा शुक्रबार दिउसो आगालगी भएको छ । आगालगीले स्थानिय जवाहिर मियाँको घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।

घरमा कोई नभएको बेला भएको आगालगीले रु २ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । शुक्रबार मध्यान्ह घरमा कोई नभएको मौका छोपी अज्ञात ब्यक्तिले आगो लगाएको हुन सक्ने शंका रहेको पिडित मियाँले वताए ।

आगो स्थानियको सक्रियतामा नियन्त्रणमा आए पछि नजिकै रहेको अक्रो घर आगो लाग्नबाट बचेको स्थानियवासीहरुले बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...