Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

प्राधिकरणका एक कर्मचारी करेन्ट लागी धाइते

spot_img
spot_img

वीरगंज,४ बैशाख ।
नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी करेन्ट लागी धाइते भएका छन् ।मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त पोलका तार मर्मत गर्ने क्रममा बुधवार विहान साढे आठ बजे प्राधिकरणकाका एक कर्मचारी गम्भिर घाईते भएका हुन् । वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरी स्थित पोलामा चुडिएको तारलाई मर्मत गर्ने क्रममा बारा त्रिवेणी निवासी ३५ बर्षिय प्रेम दास तत्वा गम्भिर घाईते भएका हुन । घाईते तत्वाको उपचारको लागि वीरगंज हेल्थ केयर अस्पतालमा पु¥याएको थियो ।धाइते तत्वाको उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।तत्वा नेपाल विद्युत प्राधिकरणमा हेल्फर पदमा कार्यरत रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...