Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

‘सार्वजनिक विद्यालय सुधार अभियान -२०७६’ स्वागत योग्य निर्णय -केन्द्रिय सचिव साह

spot_img
spot_img

सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी )ले ‘सार्वजनिक विद्यालय सुधार अभियान -२०७६’ सञ्चालनको घोषणा गरेको छ ।

‘म बनाउँछु मेरो विद्यालय, हामी बनाउँछौं हाम्रो विद्यालय’ भन्ने स्वघोषणा गरेर सिंगो संगठन सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने निर्णय गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिव सुर्यनरायण साहले जानकारी दिएका छ्न ।

यो अभियानमा दुवै संगठनका केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्मको सम्पूर्ण पंक्ति परिचालित हुनेछन् । केन्द्रिय समितिको अभियानलाई सचिवले स्वागत योग्य निर्णय भनेका छ्न ।

केन्द्रिय कार्यक्रम अनुसार अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रिय सचिव एवम प्रदेश २ का संयोजकले प्रदेश २ को सम्पुर्ण जिल्लाहरु लाई अभियानमा लाग्न निर्देशन दिएका छ्न। अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट छुट्याउन पनि सरकारसँग माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
दिपेन्द्र यादव
दिपेन्द्र यादव
बारा प्रतिनिधि ९८४५२६१५२७

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...