Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कालिकामाईमा पासो झुन्डिएको अवस्थामा एकको शव फेला

spot_img
spot_img

वीरगंज, १ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ५, बिरन्चीबार्वामा एक जना पासो (फाँसी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन । बिरन्चीबार्वा निवासी ४५ बर्षिय शंकर पासवानको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान गाउँ भन्दा बाहिर रुखमा झुन्डिएको अवस्था मृतक पासवानलाई गाउँलेहरुले देखे पछि प्रहरीलाई खबर गरेका थए । अहिले घटना स्थल प्रहरी पुगि शवको मुचुल्का उठाउने काम गरि रहेको छ ।

मृतक पासवानका एक छोरा र एक छोरी छ्न । दुबै जनाको बिहे भईसकेको छ भने छोरा हाल वैदेशिक रोजगारको क्रममा विदेशमा रहेको स्थानियहरुले वताएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...