Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

दोस्रो वीरगंज च्याम्पियनको उपाधीको लागि बेतिया र पुलिस भिडने

spot_img
spot_img

वीरगन्ज,२९ चैत/
वीरगन्जमा जारी दोश्रो वीरगन्ज च्याम्पियन टि ट्वान्टी लिग क्रिकेट प्रतियोगीता २०७५ मा शुुुक्रबार पनि दुई वटा सेमिपफाईनल खेल भएको छ ।

नारायणी रंगशालामा जारी रहेको प्रतियोगीताको पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई बिहारको बेतिया क्लबले पराजित गरेको छ । बेतिया क्लबले वीरगन्ज युनाइटेड क्लबलाई २ विकेटले पराजित गर्दे फाईनलमा स्थान सुरक्षित बनाएको हो । खेलको म्यान अफ दि म्याच बेतियाका फिजा सिंह घोषित भएका थिए ।

यस्तै आजको दोश्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । जनकपुरलाई नेपाल पुलिस क्लबले ६० रनले पराजित गरेको आयोजक क्लबका राजुल हवारीले बताए ।खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका योगेन्द्र सिंह कार्की घोषित भएका थिए ।

शनिबार हुने फाईनल खेलमा भारत बिहारको बेतिया क्लब संग नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...