Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

घाइते भेटन प्रचण्ड वीरगंजमा, प्रभावित क्षेत्रको निरिक्षण पनि गर्ने

spot_img
spot_img

वीरगञ्ज, १९ चैत ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) वीरगंज पुगी उपचाररत घाइते संग भेटेका छन । हेलिकप्टर मार्फत वीरगंज पुगेका अध्यक्ष प्रचण्डले नारायणी अस्पतालमा पुगी हवाहुरीबाट घाइते भएकाहरु संग भेट गरेका हुन ।

आइतबार गएको भिषण हवाहुरीबाट घाइते भएकाहरु संग भेट गर्दै प्रचण्डले स्वास्थ्य लाभको कामना गर्दै दुःख समेत व्यक्त गरे । यस पछि प्रचण्डको हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण तथा राहत वितरण गर्ने पनि कार्यक्रम रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले...

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार...