Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

नारायणी अस्पतालमा पुगेर देउवाले भेटे घाइते

spot_img
spot_img

वीरगञ्ज, १९ चैत ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण घाइते भएकाहरु सँग अस्पतालमा पुगेर भेट गरेका छन् । हेलिकोप्टरमार्फत वीरगञ्ज पुगेका सभापति देउवाले नारायणी अस्पताल पुगेर घाइतेको अवस्था बुझेका हुन।

घाइतेलाई भेटेपछि सभापति देउवाले बिरामीहरुलाई उनीहरुको अवस्था देखेर निकै दुखी महसुस गरेको बताए। ‘कसैको टाउको फुटेको छ। कसैको हात खुट्टामा चोट छ, बच्चा वृद्ध, महिला सबै पीडित भएका रहेछन्’, उनले भने, ‘यो ठूलो आपतको घटना हो। राहत र उद्धार कार्यमा कमजोरी भेटिएमा पार्टीले आजाव उठाउनेछ।’

सभापति देउवासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु आनन्द ढुंगाना, अजय चौरसिया, फर्मुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरीलगायत नारायणी अस्पताल पुगेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार...

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...