Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

परिक्षा स्थगितको विरोधमा पोखरियामा पनि प्रदर्शन

spot_img
spot_img

पोखरिया, १५ चैत्र ।
एसईई परिक्षा स्थगितको विरोधमा पर्साको पोखरियामा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका छन । पोखरिया परिक्षा केन्द्रका परिक्षार्थी विद्यार्थीहरुले पोखरिया बजारको सडक नै अवरोध गरी टायर बालेर प्रदर्शन गरेका हुन ।

सुक्रबार हुने सामाजिक विषयको परिक्षा स्थागित भएको विरोधमा विद्यार्थीहरुले पोखरिया बजार क्षेत्रमा नारा जुलुश गर्दै केही बेर सडक अवरुद्ध गर्नुको साथै बजार पनि बन्द गराएका थिए ।

बिहिबार राती नै शुक्रबार हुने सामाजिक बिषयको प्रशन पत्र आउट भए पछि परिक्षा स्थगित भएको हो । यस अघि विहिबार भएको विज्ञान विषयको परिक्षा पनि रद भएको थियो । पुनः विज्ञान विषयको परिक्षा चैत २२ गते र सामाजिक विषयको परिक्षा चैत २३ गते हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...