Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सशस्त्र प्रहरीद्वारा एक लाख ५० हजार बराबरको लत्ताकपडा बरामद

spot_img
spot_img

वीरगंज, १४ चैत ।
सशस्त्र प्रहरीले भन्सार छलि ल्याउदै गरेको मुल्य एक लाख ५० हजार बराबरको लत्ताकपडा पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट र्सिसियाबाट सशस्त्र प्रहरी निरिक्षक जिवन कुमार मल्लको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिरबार विहान १० बजे वी.म.न.पा. १, छपकैया स्थित भकुवा नाकाबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको सामान बरामद गरेको हो ।

अन्दाजी मुल्य एक लाख ५ण् हजार पर्ने लत्ताकपडा पक्राउ गरि आवश्यक कर्वाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाउने तयारीमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...