Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाली काङ्ग्रेसद्वारा टिहुकीका आगलागी पिडितलाई सहयोग

spot_img
spot_img

वीरगंज, ६ चैत ।
नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं. ४ ले आगलागी पिडितलाई सहयोग गरेको छ । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. २, टिहुकीमा सोमबार भएको आगलागी पिडितहरुलाई नेपाली स्थानिय नेता मनिकान्त गुप्ताले सोमबार एक कार्यक्रमका विच सहयोग गरेका हुन ।

एक दर्जन आगलागी पीडित घरदुरीलाई भाडा ब्रतन र खाद्यान्न सामग्री सहयोग गरिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव श्रीकान्त यादवले वताए । प्रती घरदुरी एक/एक थान कराही, डेक्ची, थाली, कलछुल, २.५ केजि दाल, २५ किलो चामल र २ केजि नुन का सहयोग गरिएको सचिव यादवले जानकारी गराए ।

नेता गुप्ताको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा इम्रान मिया, बलिस्टर साह, ज्ञानेन्द्र साह, रामाकान्त साह, सुरेन्द्र यादव लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...