Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

छपकैयावासीद्धारा मेयर सरावगी सम्मानित

spot_img
spot_img
वीरगन्ज, ३ चैत्र ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई छपकैया वासीले सम्मानित गरेका छन् । वीरगन्ज महानगर नगरपालिका वडा नम्बर २ छपकैयाबाट सयौको सख्यामा महानगरपालिकाको कार्यालय पुगेका स्थानियले नगर प्रमखु सरावगीलाई धन्यवाद व्यक्तगर्दै माला लगाएर सम्मान गरेका छन् ।
छपकैया पोखरी बचाऔ सघर्ष समितिका अध्यक्ष जफ्फर अंसारीको नेतृत्वमा पुर्व वडा अध्यक्ष शेख नैमुदिन मिया, राजदेव बरइ र शेख लालमहमद लगायत महिला तथा पुरुषहरुको टोलीले वीरगन्जको छपकैयामा रहेको सार्वजनिक पोखरीको जग्गालाइ बच्चाउन महानगरपालिकाले अगाडि बढाएको कार्यवाहि प्रति धन्यवाद व्यक्त गर्दै वडा वासीले नगर प्रमुखलाई सम्मान गरेका हुन ।
स्थानि प्रमोद विक्रम शाहले किर्ते कागज खडागरी गोश्वारा नापीबाट आफ्नो नाउमा उक्त जग्गा दर्ता गराए पनि नेपालको सविधानको धारा २१८ तथा स्थानि सरकार संचालन ऐन २०७४ को दफा १७ बमोजिम पोखरीलाई पुन सार्वजनिक गराउन सम्बन्धित मन्त्रालयहरुमा गरिएको पत्राचार लगायतका विभिन्न कार्यवाहि प्रति महानगरपालिकालाई छपकैयावासीले एक कार्यक्रम गरी धन्यवाद व्यक्त गरेका हुन ।
स्थानियहरुले गरेको सम्मान प्रति नगर प्रमुख सरावगीले धन्यवाद व्यक्त गर्दै आफु महानगरको विकास र धरोहरहरुको रक्षार्थ  सधै प्रतिवद्ध रहेको बताउनु भयो । उहाले वीरगन्ज छपकैया पोखरी सार्वजनिक जग्गा भएको र त्यासलाई जोगउनु महानगरपालिकाको कर्तव्य भएको बताउदै आवश्यक सबै कार्यवाहिहरु अगाडि बढाइएको बताउनु  भयो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...