Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईका दलितहरूलाई गाउँपालिकाद्वारा ग्यास सिलिन्डर

spot_img
spot_img

छिपहरमाई । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ४, बंजारीमा ग्यास सिलिन्डर वितरण गरिएको छ । गाउँपालिकाद्वारा बिहिवार एक कार्यक्रमका विच वडा अन्तर्गतका ८१ जनालाई एक/एक थान ग्यास सिलिन्डर, चुल्हो र रेगुलेटर वितरण गरिएको हो ।

वडा कार्यालय नजिक रहेको बजार समितिको भवनमा भएको कार्यक्रममा ग्यास नि:शुल्क ग्यास सिलिन्डर वितरण गरिएको हाम्रा सम्वाददाता अनिल साहले वताए । वडा सचिव दिपेन्द्र प्रसादको अध्यक्षतामा र गाउँ कार्यपालिका सदस्य शुभाष साह कानुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...