Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पोखरिया नगरपालिकामा एक युवकद्वारा पासो लगाई आत्महत्या

spot_img
spot_img

वीरगन्ज, २३ फागुन ।
पर्साको पोखरिया नगरपालिको वडा नं. ३, फुलवरियामा एक युवक पासो लगाई आत्महत्या गरेका छन । अन्दाजी २५ वर्षिय शितम यादव आफ्नै घरमा बुधबार राति ९ बजे पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केसीले वताए ।

खाना खाएर सुत्न गएका शितम आफ्नै कोठा पासो लगाएको अवस्थामा भेटिए पछि उपचारको लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पुग्दा अस्पताल मृत घोषणा गरेका थिए । मत्यु भएका शितमकी एक २ बर्षिय छोरी छिन । शितमले किन र के कारणले आत्म हत्या गरे भने बारे अनुसन्धान भईरहेको प्रहरी निरिक्षक केसीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...