Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पोखरीया नगरपालिकाको वोर्ड सदस्यहरु विच कुटाकुट

spot_img
spot_img

वीरगन्ज, २२ फागुन ।
पोखरीया नगरपालिकाको वोर्ड सदस्यहरु विच कुटाकुट भएको छ । पोखरीया नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष सियानन्द चौहान र वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानु विच आज कुटाकुट भएको हो ।

वडामा नगरपालिकाले समानुपातिक रुपमा विकासको वजेट बाडफाड नगरेको भन्दै वडा अध्यक्षहरु विच लामो समय सम्म वादविवाद हुदै आएको र आज नगरपालिकाको वोर्ड वैठकमै दुई अध्यक्ष विच हात हालाहाल भएको थियो ।

घटनाका सम्बन्धमा पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार मन्टुले बोर्ड वैठकमा स्मार्ट सिटीका बारेमा छलफल भएको र स्मार्ट सिटीको वजेट वडाका लागि नभई समग्र नगर विकासको योजनामा आएको हँुदा यसमा आफ्नो वडामा बजेट कम परेको भन्दै वडा अध्यक्षहरु विच विवाद भए पनि पछि सहमतिमा सल्टिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...