Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

जिराभवानी गाउँपालिकाद्वारा पुन: छात्राहरुलाई नि:शुल्क साईकल वितरण

spot_img
spot_img

वीरगंज, ८ माघ ।
पर्साको जिराभवानी गाउँपालिकाले बुधबार एक कार्यक्रमका विच एक सय १९ जना छात्राहरुलाई नि:शुल्क साईकल वितरण गरेको छ । श्री ने.रा.मा.वि. सेढवामा भएको कार्यक्रममा कक्षा ९, १० र ११ मा अध्ययनरत छात्राहरुलाई गाउँपालिकाबाट नि:शुलक साईकल वितरण गरिएको हो ।

वडा नं. २ का वडा अध्यक्ष महादेव महतोको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष रामपृत महतोको प्रमुख आतिथ्यतामा भएको साईकल वितरण कार्यक्रमको विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरि रहेका थिए ।

गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत साईकल वितरण गरिएको गाउँ कार्यपालिका कार्यालयले जनाएको छ । यस भन्दा पहिला पनि गाउँपालिकाबाट कक्षा ८, ९ र १० का छात्राहरुलाई साईकल वितरण गरि सकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...