Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

पाण्डेको सहयोगमा हेल्पेजद्वारा १ सय ५० विद्यार्थीलाई ब्याग वितरण

spot_img
spot_img

वीरगंज, २ फागुन ।
श्री माईस्थान बाल विद्या मन्दिर ईन्दुलाखे आधारभुत विद्यालय, वीरगंज ७, गहवाका विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको छ । द हेल्पेज नेपाल वीरगंजले बुधबार एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत एक सय ५० जनालाई ब्याग वितरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक रामजी प्रसाद चौहानको अध्यक्षतामा र लक्ष्मी पाण्डेको प्रमुख आतिथ्यतामा भएको ब्याग वितरण कार्यक्रममा नरोत्तम पाण्डे, अजित पाण्डे, रतेन्द्र दास, अनिल यादव, छोटेलालल साह लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन शिक्षक उमेश गुप्ताले गरेका थिए ।

नरोत्तम पाण्डेद्वारा सहयोग गरिएको ब्याग हेल्पेजले वितरण गरेको हेल्पेजका सचिव दयानन्द साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...