Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

बहुदरमाईमा एक महिने सिलाई कटाई तालिम सुरु

spot_img
spot_img

वीरगंज, २३ माघ ।
पर्साको बहुदमाई नगरपालिकाको वडा नं. ३, नगरदाहामा बुधबार देखी एक महिने सिलाई कटाई तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको एक कार्यक्रमका विच नगर प्रमुख नितेन्द्र साहले उदघाटन गरे ।

तालिमको उदघाटन गर्दै नगर प्रमुख साहले सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न सहयोग पुग्ने वताए । तालिमबाट सिखेका सिपलाई महिलाहरुले घरमा सिमित नराखी व्यवसायको रुपमा लग्नु पर्नेमा नगर प्रमुख साहको जोड थियो ।

वडा अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षता भएको उदघाटन समाहरोहमा वडा नं. २ का वडा अध्यक्ष जितेन्द्र पटेल, वडा सचिव प्रमोद यादव, श्री महाबिर साह माविका प्रअ सुरेन्द्र साह, वडा सदस्यहरु पनालाल साह, कृष्ण ठाकुर, बविता देवी, सम्सा खातुन लगायतकाको सहभागिता रहेको थियो ।

तालिम वडा नं. ३ को वडा कार्यालयको आयोजनामा सुरु भएको नगरपालिका कार्यालयको समाजिक विकास शाखाका रामबाबु पटेलले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...