Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

बनको जग्गा अतिक्रमण गरि सुर्ती खेती गर्ने पक्राउ

spot_img
spot_img

मेघराज राय/ जिराभवानी, माघ १८\
बन गस्ती टोलिले शुुक्रबार  अतिक्रमण गरि सुर्ती खेती गरेको क्षेत्र बाट पानी हालिरहेको अवस्थामा एक जनालाइ पक्राउ गरेको छ ।सेक्टर बन कार्यालय बसन्त पुरबाट सुपेदार प्रदीप तिमल्सिनाको नेतृत्वमा गएको गस्ती टोलिले पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर ५, सखुवनियाका जोखु राउत कुर्मिलाई पक्राउ गरेेेको हो ।

रास्टृय बन क्षेत्रमा अतिक्रमण गरि सुर्ती खेती गरि पानी हालिरहेको अवस्थामा राउतलाई पक्राउ गरिएको सुपेदार तिमल्सिनाले जानकारी दिनुभयो। पक्राउ गरिएको कुर्मीलाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय बिरगंजमा पठाइएको तिमल्सिनाले जानकारी दिए । त्यस क्षेत्रमा बिसौ बिघा रास्टृय बनको जमिनमा सुर्ती खेती गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...