Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

ठोरी गापाको केन्द्र सार्ने निर्णय विरुद्ध सुवर्णपुरमा बिरोध र ताला बन्दी

spot_img
spot_img

मेघराज राय/जिराभवानी, १७ माघ ।

गत सोमबार बसेको मन्त्री परिषद बैठकले पर्साको ठोरी गाउँपालिकाको सेवा केन्द्र सार्ने निर्णय गरेको छ । आज सुचना तथा सन्चार प्रविधि मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।प्रेस बिज्ञप्तिमा ठोरी गाउँपालिकाको सेवा केन्द्र र बोगटाङ गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णय भएको जनाइएको छ ।

यसअघि पहिलो गाउँ सभाबाट बहुमत सदस्यको निर्णयको आधारमा गाउँपालिकाको सेवा केन्द्र ठोरी ४ को घ्याङडाडा सार्ने निर्णय भएको थियो।त्यस्का विरुद्ध सुवर्णपुरमा २ महिना ५दिन भन्दा लामो समय आन्दोलन भएको थियो ।

यसैबीच आज सेवा केन्द्र परिवर्तनको निर्णय सार्वजनिक भएलगत्तै सुवर्णपुरबासीहरु पुनः आन्दोलित भएका छन् ।स्वतस्फूर्त सुवर्णपुर चोकमा भेला भएका स्थानीयले बिरोध गरिरहेका छन् ।

गाउँपालिका कार्यालय अघि भेला भएका स्थानीयले निर्णय सच्याउनुपर्ने भन्दै बिरोध प्रदर्शन गरिरहेको बिमल प्रधानले जानकारी दिएका छन् ।उनका अनुसार बिरोधमा उत्रिएका स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...