Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

सुन्दर शान्त नेपाल कार्यक्रम अन्तर्गत संघियता सम्बन्धि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज, १६ माघ ।
संघियता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । जनजागरण युवा क्लब, बाराद्वारा संचालित सुन्दर शान्त नेपाल कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नागरिक संवाद मंच, पर्साका संयोजक ओमप्रकाश सरार्फले विकासको मुद्दामा सबै एक भएर संघियता महसुस हुने वताए । संघीयतामा सुशासन, पारदर्शिता र जवाफदेहिता हुनु पर्नेमा त्यसो नभएको वताए । त्यसको लागि हामिले निरन्तर खबरदारी गर्नु पर्ने बताउदै युवा नेता समेत रहेका सरार्फले तल्लो स्तरबाट नै खबरदारी जरुरी रहेको धारणा राखे ।

बाल कल्याण समिती पर्साको सभा हलमा भएको कार्यक्रमको सहजीकरण सहारा युवा क्लब, बाराकी निमा चौधरी र दलित महिला अधिकार संघ, बाराकी निला रामले गरेकी थिइन ।

कार्यक्रममा सुन्दर शान्त नेपाल कार्यक्रमकि जिल्ला संयोजक सोभा धमला, नेपालि काङ्ग्रेस महाधिबेशन समिती सदस्य किरण सरकार, राजपाकी केन्द्रिय सदस्य राम्भा मिश्रा, नेत्री उषा श्रिवास्तव, अखिल क्रान्तिकारीका केन्द्री सदस्य इशक कुमार लगायत विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...