Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

फुलको मालामा ज्योति र कुबेरको रोमान्स

spot_img
spot_img

काठमाडौं । गायक उर्गेन लामाको स्वर रहेको ‘फुलको माला’ गीत सार्वजनिक भएको छ । गायक उर्गेनको उक्त गीतमार्फत ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ र मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेका छन् ।

शब्द तथा संगीत गायक उर्गेनकै रहेको यस गीतको भिडियो समेत गायक आफैले निर्देशन गरेका छन् । ह्यारी महर्जनले छायांकन गरेको यस गीतको छायांकन काभ्रेको तेमाल गाउँमा गरिएको छ । दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उर्गेनले दर्जनौं गीत सार्वजनिक गरिसकेका छन्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...