Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

ईदगाहको लागि शेख हमिद मियांद्वारा ४ कठा जग्गा दान

spot_img
spot_img

वीरगंज : पर्सागढी नगरपालिका वडा नं. ५, पचरुखी बहुअर्वाका एक स्थानिय समाजसेवीले ईदगाहका लागि ४ कठ्ठा गग्गा दिनु भएको छ । पर्सागढी न.पा. वडा नं. ५ का वडा अध्यक्ष असलम आलमको विशेष पहलमा मुस्लिम समुदायको महान चाड ईद, बकरीदमा नवाज पढनका लागि (ईदगाह बनाउन) आज एक समारोहका बिच सो जग्गा हस्तान्तरण गर्नु भएको छ ।

पर्सागढी नगरपालिका –५ पचरुखी बहुअर्वा स्थित दोस्तीया सल्फीया मदर्सामा भएको मुस्लिम समुदायको भेलामा स्थानिय शेख हमिद मियांले वडा अध्यक्ष असलम आलमलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा मदर्साका मौलाना मसहुर रहमान, मौलाना एैतुल्लाह, त्यसैगरी स्थानिय समसुल हवारी, महम्मद उमर मिया, अब्दुल हकिम मिया, सैनुल्लाह मिया, सैनुल्लाह मिया मंसुरी, वकिल मिया, फजिल मिया, सफुदिन मिया, फकिर मिया, ईस्लाम मिया, तारिफ मिया लगायत मुस्लिम समुदायको उल्लेखनिय सहभागीता रहेको थियो ।

जग्गा दाता शेख हमिद मिया र उनका छोराहरु शेख मिरहासन, शेख नुरहसन, शेख अलीहसन, शेख फिरोजको मंजुरीबाट सो जग्गा हस्तान्तरण गरिएको जनाइएको छ । सो अवसरमा वडा अध्यक्ष आलमले जग्गादातालाई सम्मान गर्नु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...