Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

सखुवा प्रसौनी गाउँपालिका अन्तर्गका विद्यालयहरुको अध्यक्ष जयसवालद्वारा अनुगमन तथा निरिक्षण

पर्सा, ६ माघ ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले गाउँपालिका अन्तर्गतका २९ वटा बिधालयको निरिक्षण तथा अनुगमन गरेका छन । बिधालयहरुको निरिक्षण गर्दा खोनेपानी, भौतिक पुर्बाधार, सरसफाई, शिक्षक दरबन्दी तथा बिधार्थीहरु पढने क्षमतामा कमी रहेको पाईएको अध्यक्ष जयसवालले बताए ।

- Advertisement -

कक्षा १ देखी ३ सम्मका बिधार्थीहरुमा अक्षर चिन्न नसक्ने र ंछिटोछिटो पढन नसक्ने ंसमस्या पनि देखिएको जयसवालले वताए । गाउँपालिको ३ वटा बिधालय बाहेक अन्य सबै बिधालयको पढाई कमजोर रहेकोले बिधालयका शिक्षक तथा बिधालय ब्यवस्थापन समितीका सम्मपुर्ण पदाधिकारीहरुलाई ध्यान दिन निर्देशित समेत गरिएको जयसवालले जानकारी गराए  ।

श्रंीं नेपाल राष्ट्रिय माध्यमिक बिधालय ंमहुअवन, श्री दिपनारायण उच्च माध्यमिक बिधालय श्रीपुर पांचगावा र सिरही सथवल बाहेक अन्य बिधालय पढाई कमजोर रहेकोले शिक्षाको स्तर बढाउन सम्पूर्ण शक्ति परिचालन गर्ने ंअध्यक्ष जयसवालले बताए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...