Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

राष्ट्रिय स्तरको विशाल स्मृति फुटबल प्रतियोगिता वीरगञ्जमा शुरु, पहिलाेे खेलमा वीरगंज विजयी

spot_img
spot_img

वीरगंज, २८ पुस ।

वीरगञ्जमा आजदेखी शुरु भएको विशाल स्मृति फुटबल प्रतियोगितामा वीरगञ्ज ११ ले विजयी शुरुवात गरेको छ । नारायणी रंगशालामा आज भएको उद्घाटन खेलमा वीरगञ्जले साउथर्न समितिलाई ३–१ गोलले पराजित गरेको हो ।

निकै प्रतिश्पर्धात्मक एवं रोमाञ्चक भएको खेलमा निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि ट्राईब्रेकरबाट नतिजा निकालिएको थियो । वीरगञ्ज ११ का गोल किपर दिपेश यादव म्यान अफ दी म्याच घोषित भएका छन् । उनले कलकत्ताको दुई जना खेलाडीले हानेको पेनाल्टी रोकिदिएका थिए ।

गतवर्षदेखी सञ्चालन प्रतियोगिताको आज पूर्व सांसद अनिल रुगंटाले उद्घाटन गरेका थिए । प्रतियोगितामा आयोजक वीरगंज ११, ए डिभिजनका पाँच टिम र भारतको दुईवटा टिम सहभागि रहेको आयोजक प्रतिष्ठानका पंकज श्रेष्ठले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...