Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रेडियो बिन्दासको रक्तदान कार्यक्रममा एक सय १० जना द्वारा रक्तदान

spot_img
spot_img

वीरगंज, १४ पौष ।
रेडियो बिन्दास ९४. ८ मेघाहर्जल शनिबार वीरगंजको घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १२ महिला सहित एक सय १० जनाले रक्तदान गरेका छन ।

रेडियो बिन्दासका अध्यक्ष आर.सी. यादवको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका निर्देशक बिरेन्द्र साह, सन्नी प्रजापती, नुरदीन हवारी, राज कुमार साह, इसलाम अंसारी, कविता कुमारी मण्डल, साबिर अली, श्रवण साह, संतोश कुमार साह, रमाधार महतो, संदिप साह, अमरनाथ पटेल, रोहित गुप्ता, सुबाष कुमार पटेल, बिष्णु चौधरी, जितेन्द्र कुमार गुप्ता, हरियोम चौधरी लगायतकाले रक्तदान गरेका छन ।

नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल संघिय समाजवादी पार्टीका केन्द्रि उपाध्यक्ष राजकुमार यादव लगायतकाको सहभागिता रहेको थियो । रक्त संचार केन्द्रका प्राविधिक धिरेन्द्र झाको नेतृत्वको प्राविधिक टोलीले प्राविधिक सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...