Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईमा राष्ट्रपति रनिङ शिलड प्रतियोगिता

spot_img
spot_img

जितेन्द्र यादव/पर्सा, १४ पौष ।
छिपहरमाई गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिलड प्रतियोगिताा अन्तर्गत शुक्रबार दौड प्रतियोगिता सम्पन भएको छ । ४०० मि. लामो भएको दौड प्रतियोगितामा गाउँपालिका अन्तर्गतका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएको थियो ।

प्रतियोगितामा नवगावा मावि चरगाहाका कक्षा-९ का कन्दन कुमार परथम, कक्षा-१० का राहुल कुमार दोस्रो र मंगल मावि भिस्वाका कक्षा -१० का हैदुलाह अंसारी तेस्रो भएका छ्न । यस्तै १०० मि. दौड प्रतियोगितामा छात्र तर्फ मंगल मावि भिस्वाका कक्षा-५ का रामाकान्त पासवान प्रथम, नवगावा मावि चेरगाहाका कक्षा-५ का इसाद अालम दोस्रो र नेरा प्रा.वि तुलसीबार्वाका कक्षा-५ का विपिन कुमार पटेल तेस्रो भएका थिए ।

यस्तै २०० मि. दौड प्रतियोगितामा छात्र तर्फ नवगावा मावि चेरगाहा कक्षा-५ का रोशन कुमार प्रथम, रामाज्ञा ने रा परा वि भेडिहरवाका कक्षा-५ का अंसु कुमार दोस्रो तथा नेरा परा वि तुलसीबार्वाका कक्षा -५ का विपिन कुमार पटेल तेस्रो भएका थिए । २०० मि. दौड प्रतियोगितामा छात्रा तर्फ महादेव अधारभुत मिरजापुर कक्षा-५ की उषा कुमारी प्रथम, नेरा प्रा. वि. तुलसी बार्वाका कक्षा-३ की रूखसाना खातुन दोस्रो तथा नेरा परा वि टिहुकी कक्षा-५ की रहमतबानी खातुन तेस्रो भएका छन् ।

१०० मि.दौडमा छात्रा तर्फ मंगल मावि भिसवा कक्षा-५ की संधया कुमारी प्रथम, नवगावा मावि चरगाहाका कक्षा-४ की ललिता कुमारी दोस्रो तथा महादेव अधारभुत मिरजापुर कक्षा-५ की ज्योति कुमारी तेस्रो भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...