Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

दुर्घटनामा परि मृत्यु भएको विद्यार्थीहरुको सम्झनामा दिप प्रजवलन

वीरगंज । दाङमा बस दुर्घटना भएर मृत्यु भएका विद्यार्थीहरुको सम्झनामा आइतबार साझ वीरगंजमा दिप प्रजवलन भएको छ । नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी, पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा दिप प्रजवलन गरी मृत्यु भएकाहरु प्रति ऋद्धाञ्जली अर्पण गरिएको हो ।

- Advertisement -

दिप प्रजवलन कार्यक्रममा नेकपाका युवा नेता रहबर अंसारी, प्रभाकर गुप्ता, वृजलाल पसवान, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य इशक कुमार, पर्सा संयोजक मित्रदेव यादव, ठा.रा.ब. इकाई अध्यक्ष मेराजुल हवारी, अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादव, ओबिसी पर्साका अध्यक्ष अकलेश साह, लियो क्लब वीरगंजका पूर्व अध्यक्ष दिपेन्द्र यादव, रुसभ अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

dip prajawalan2-kalikatimesकार्यक्रममा सवारी दुर्घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिर शान्तिको कामना गर्दै मौन धारण समेत गरिएको थियो । गत शुक्रबार बान्केको दाङका विद्यालयका विद्यार्थीहरु पिकनिकबाट घर फर्किदा बस दुर्घटनामा परि २३ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...