Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रदेश सांसद साह सहित ३ सय ५८ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज, २९ मंसिर ।
रेडियो वीरगंज ९९ मेगाहर्जको १६ औं बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रममा ३ सय ५८ जनाले रक्तदान गरेका छन । रेडियो परिसरमा भएको रक्तदान कार्यक्रममा ३२ महिला सहित ३ सय ५८ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी गराए ।

radio brj-kalikatimes (2)प्रदेश सांसद राजेशवर साह सहित तेली, लक्ष्मी नेपाली, गिता चौधरी, पुर्ण मगर, अनामिका मिश्रा, सुनिल कुमार चौधरी, केदार साह तेली, रामानन्द, सहनी, नारायण गुप्ता, रामजी प्रसाद कुशवाहा, अभिनेश अंसारी, समिर, हुसेन, हरेन्द्र यादव, संजय कुमार यादव, इशवर यादव, उजवल यादव, प्रिन्स गिरी, सुरज यादव, कृष्ण लामिक्षाने, दिपक विक, रवि कुमार सुनिल पटेल, विकी सरार्फ, धमेन्द्र पटेल, संतोष कुमार पटेल, संजित महतो लगायतकाले रक्तदान गरेको प्रमुख पाण्डेले वताए ।

blood donention program

रेडियोका कार्यकारी अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई, प्रहरी उपरिक्षक रेवती ढकाल, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, नेपाल रेडक्रस प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँ, समाजिक अभियान्ता प्रकाश थारु, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, अरबिन्द सिंह लगायतकाको सहभागिता रहेको थियो ।

rk patel-kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...