Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

रेडियो वीरगंजको बार्षिकोत्सवमा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न, फोटोफिचर सहित

spot_img
spot_img

वीरगंज, २२ मंसिर ।
रेडियो वीरगंज एफएम ९९ मेगाहर्जले आफ्नो १६ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको आदर्शनगरमा शनिबार आयोजित खुल्ला सांस्कृतिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । एफएमका कार्यकारी अध्यक्ष धु्रव साहको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले गर्नु भएको थियो ।

samanit-kalikatimes

कार्यक्रममा नेपालका चर्चित गायक कमल खत्री, मेलिना राई, हेमन्त शर्मा, टिका प्रसाई, सन्जु अमात्य, सुनिल पण्डित, सोनी आचार्यले गित गाएर दर्शकहरुलाई नचाएका थिए । कार्यक्रममा कलिउड डान्स सेन्टर हटौडाका कालाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम गायक, गायिकाहरुको प्रस्तुतीमा वीरगंजका युवा, युवतीहरु खुब झुमेका थिए ।

babulal chachan-kalikatimes

बार्षिकोत्सको साताव्यापी कार्यक्रमको पहिलो दिन भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मान हुनेमा उधोगी÷व्यवसायी बाबुलाल चाचान, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, डा. निलम चौरसिया, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, प्रगतीशिल युवा क्लबका अध्यक्ष एवं संघिय समाजवादी फोरमका वीरगंज नगर अध्यक्ष इशवर यादव रहेका छन ।

tika parsai-kalikatimes

cm lalbabu-kalikatimes

jhumade-kalikatimes

gaika-kalikatimes

sahabhagi-kalikatimes

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...