Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

शरिरमा सेटिङ्ग गरि लैजादे गरेको ३ के.जी. चरेश सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज, १४ मंसिर ।
सशस्त्र प्रहरी गुल्मले ३ के.जी. चेरेश सहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज १६, भन्सार मुलगेटबाट विहिबार दिउसो भारत कलकताका शेख कल्लुको छोरा बर्ष ३६ को एकलाख शेखलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

गुल्मबाट खटिएको डियुटी टोलीले भन्सार मुलगेटमा चेक जांच गर्ने क्रममा नेपालबाट भारत रक्सौल तर्फ शरिरमा सेटिङ्ग गरी लुकाई छिपाई लैजादै गरेको शेखलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाले वताए ।

निजको साथबाट ३ के.जी. चरेश बरामद भए पछि नियन्त्रणमा लिई आवश्यक कर्वाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा बुझाइएको उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...