Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

धान भित्रयाउने र हिउदेबाली लगाउने किसानलाई चटारो

spot_img
spot_img

प्रणय साह/वीरगंज, १२ मंसिर ।

पर्सा र बाराका किसानलाई भने अहिले धान भित्रयाउने र हिउादेबाली लगाउने चटारो बढेको छ । छठ पर्व सकिने वितिकै सुरु भएको सागै खेतमा पाकेको धान भित्रयाउने र गहु, चना, केराउ लगायतका हिउादेबाली लगाउने चटारो एकसाथ बढेको कारण किसान संगौं घरमा रहेका बालबलिका खेतमा देख्न थालेका छन् ।

पछिल्ला केही वर्षदेखि जिल्लाका ग्रामीण बस्तीका कृषि मजदुर कामका लागि भारतको पञ्जाव र हरियाणा जाने क्रम बाक्लिएपछि समयमै खेतीको काम सक्न हम्मेहम्मे पर्ने गरेकाले स्कुल जाने बालबालीका स्कुल छुटि भए संगै बुवा र आमाको सहयोगका लागी खेतमा भेटिन्नछ् ।

गाउँघरमा कृषि काम गर्ने युवा भारत तथा खाडि मूलुक पलायन भएपछि घरपरिवारकै जहानले सारा काम धान्नु पर्ने स्थिति रहेको एक किसानले जनकारी दिए ।

यसैबेला हिउादेबालीसागै उखु रोप्ने समय पनि नजिएकाले आफूहरूलाई भ्याइनभ्याई परेको किसानले आफनो छोरा छोरीलाई समेतलाई खेत तिर जानु परेको भनाइ छ । एकसरो खेतीको काम सक्नासाथ बालबालिका खेत तर्फबाट स्कुल जाने स्थानीय किसानले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...