Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

खेस्राहा प्रहरी चौकीको भवन निर्माणको लागि समिति गठन

spot_img
spot_img

वीरगंज, ९ मंसिर ।
पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ स्थित रहेको खेस्राहा प्रहरी चौकीको भवन निर्माणको लागि आज समिति गठन भएको छ । २५ लाखको लागतमा निर्माण हुने तिन तल्ले भवनको लागि ७ सदस्यि निर्माण समिति र १५ सदस्यि अनुगमन समिति गठन भएको वडाध्यक्ष ढेरी यादवले वताए ।

गाउँपालिका अध्यक्ष विजय चौरसियाको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको भेलामा समिति गठन भएको वडाध्यक्ष यादवले जानकारी गराए ।

विन्दुभुषण साहको अध्यक्षतामा गठन भएको निर्माण समितिको सचिवमा अयोध्या चौहान, कोषाध्यक्षमा उमा देवी, सदस्यहरुमा सुरेश यादव, हरिन्द्र चौहान, अनिहिया माझी, मन्तुरी देवी रहेका छन । यस्तै वडाध्यक्ष यादवको अध्यक्षतामा अनुगमन समिति पनि गठन भएको छ । गाउँपालिका अध्यक्ष चौरसियाको संरक्षकमा सर्वसहमत समिति गठन भएको वताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...