Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

ईजिआरपी कार्यक्रम अन्तर्गत अभिभावक सम्मानित

spot_img
spot_img

वीरगंज, ८ मंसिर ।
प्ररम्भिक कक्षा पढाई उपसमितीको पहिलो बैठक श्री ने.रा. प्रा.जे. पि चतुर्बेदी बिधालय बीरगंज -६ मा समपन्न भएको छ । नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालय र USAID नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिती, पर्साको आयोजनामा संचालित प्ररम्भिक कक्षा पढाई कार्याक्रम (EGRP) अन्तर्गत कार्यक्रम समपन्न भएको हो ।

कार्याक्रममा रेशम्कोठीका अभिभावक कलावति देबि सोनारलाई सम्मान गरिएको आयोजक संस्थाका अरबिन्द साहले वताए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्रीमती दिब्य लक्ष्मी शाक्याले दोसल्ला ओढाएर सम्मन गर्नु भएको थियो ।

निज कलावती देवि सोनार प्ररम्भिक कक्षा पढाई उपसमितको संयोजक पनि हुन । निजले नियमित बिधालयमा गाई प्र अ संग भेटघट गर्ने बिधालयको हरेक गतिबिधिमा सहभगी हुने र उनी आफना नाति/नातिनिलाई नियामित रूपमा सफा सुघर ड्रेस लगाइ बिधालय पठाउने जस्ता सराहनिय कार्यले अरु समुदायका अन्य अभिभावकले पनि राम्रो गरोस भन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बि म न पा -५, का वडा अधयक्ष प्रदिप कुमार चौरसियाले समुदाय, बिधालय र सरकार संग समन्वय गरेर आगाडी बढयो भने शिक्षा क्षेत्र बिकाश हुन्छ । अरबिन्द कुमार साहले सहजिकरण गरेको बैठकमा प्र. अ. कृष्ण कुमार सिंह लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...