Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

सशस्त्र प्रहरी गुल्मद्वारा भारी परिमाणमा लत्ताकपडा पक्राउ

spot_img
spot_img

वीरगंज, ३ मंसिर ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ५ लाख बराबरको लत्ताकपडा र ई. रिक्सा शसस्त्र प्रहरीले पक्राउ गरेको छ । शसस्त्र प्रहरी गुल्मबाट खटिएको प्रहरी टोलीले आज विहान वीरगंज भन्सार क्षेत्रबाट रु ४ लाख ९४ हजार ८ सय ५० बराबरको सामान पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी चेकजाच गर्ने क्रममा ना. २ ह. ३६४६ नम्बरको ई. रिक्सामा लोड गरि चोरी पैठारी गरी ल्याउदै गरेको सामान पक्राउ गरेको हो ।

सिल्की साडी १४ थान, वडन साडी ३३ थान, उनी कुर्ता सुरुवाल ७१ थन, बनारसी साडी ७ थान, उनी कुर्ता कपडा ९९ थान, सर्ट कपडा ७८ थान, उनी सल ५५ थान, उनी कुर्ता सुरुवाल ३३ थान लगायतका सामान पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले वताए ।

पक्राउ गरिएको सामान आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाउन भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...