Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

आवकाश प्राप्त कर्मचारी तथा मजदुरहरुलाइ सम्मान

spot_img
spot_img
परवानीपुर,१ मंसिर ,
              नेपाल कारखाना श्रमिक संघ हिमाल आइरन परवानीपुर इकाइले आवकाश प्राप्त कर्मचारी तथा मजदुरहरुलाइ सम्मान गरेको छ । संघले शुक्रबार उधोग परिसरमा एक कार्यक्रमको आयोजना गरी अवकास प्राप्त दर्जनौ मजदुरलाई सम्मान गरेको हो । संघका सचिव लहवर साहको सभापतित्वमा आयोजित कार्यक्रममा गोविन्द बहादुर श्रेष्ठ,मंगल कृष्ण डंगोल,छोटेलाल साह र हिरा राउत लगायत दर्जनौ कर्मचारी तथा मजदुरहरुलाइ सम्मान गरिएको संघका अध्यक्ष पुनदेव प्रसाद यादवले जानकारी दिनु भयो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...