Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

तिलावे पुलको सवारी जामहले यात्रुहरुलाई सास्ती, सम्बन्धीत निकाय मौन

spot_img
spot_img

वीरगंज, ३० कात्तिक ।
वीरगंज तिलावे पुलमा दिनहु जामह लाग्ने गरेका कारण यात्रुहरुलाई सास्ती भोग्नु परेको छ । पर्सा जिल्लालाई नै वीरगंज संग जोडने पुलको जामहले यात्रुहरु दिनहु मर्कामा पर्ने गरेका छन । वीरगंज र विन्दवासनीको बिचमा पर्ने पुल पर्साको सदरमुकाम वीरगंज संग सबै स्थानिय तहलाई जोडद छ ।

पुलमा विशेष गरी विहान ९ बजे देखी ११ बजे सम्म र बेलुका ४ देखी ६ बजे सम्म सवारी जामह लाग्ने गरेको स्थायिनहरु बताउँछन । विहिबार १० बजे देखी लागेको जामह १ बजे मात्र खुलेको कालिकामाई गाउँपालिकाका यात्रु आनन्द साहले वताए । साहले भने विहान १० बजे घरबाट निस्केर ११ बजे पुलमा पुग्दा जामह लागेको थियो ।

जामहको लाइनमा ११ बजे देखी १ बजे सम्म बस्नु पर्यो । संगै लाइनमा बसेका यात्रुहरु संग बुझदा दिनहु जसो जामह लाग्ने गरेको र आजको जामह १० बजे देखी नै लागेको साहले वताए । पुलमा लागेको जामह सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा खुलाउने गरिएको छ ।

सवारी साधनको चाप बढी बढे पनि पुलमा एक तर्फी चार पांग्रे सवारी साधन जाने आवतजावत गर्न सक्ने रहेकोले दिनहु जामह लाग्ने गरेको हो । अर्को पुलको निर्माण कार्य सुरु भए पनि निर्माणमा ढिलाई भएका कारण यात्रुहरुलाई सास्ती भोग्नु परेकोले यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...