Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पूर्व सभासद अनिल रुंगटाद्वारा आज पनि वर्तालु महिलाहरुलाई साड़ी बितरण

spot_img
spot_img

वीरगंज, २६ कात्तिक । आज पनि छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न.1 का कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गर्ने कार्य लाई निरंतरता दिएका छैन।पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा हिज़ो ७ ओटा वड़ामा बितरण गरेका थिय भने बाकी को१३ओटा,११,१२,१३,१४,२३,१८,२१,३०,३१,३१ न. वड़ामा अझ बितरण गरिएको छ साड़ी बाडीएको छ। आज वड़ा न.११ श्रीपुर रानी घाट बाट शुरुवात गरिएको थियो।

उनले आफु यस क्षेत्रमा सक्दो गरीब असाहाए जनताको शुख दुखमा सदैव साथ रहने र सेवा गर्ने सोचले गत वर्ष देखी यो कार्यक्रमको निरंतरता राखेको भनी बताए,बितरण कार्यमा पर्सा कांग्रेस जिल्ला सभापति अजय दुवेदी,उप मेयर शांति कार्की त्यस क्षेत्रको कांग्रेस नेता रामनरायण कुर्मी,रामरूप कुर्मी,पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम,क्षेत्रीय सभापती रमेश पाण्डेय,नगर अध्यक्ष भोला साह कलवार,नेता हुकुम सिंह,नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की,कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल,बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा बितरण भएको र नेता हरु के हार या जीत जून सुकै अवस्थामा जनताको घरदैलोमा उपस्थित रहने बताएका छन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...