Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

कांग्रेस नेता अनिल रुंगटा छ्ठ वर्तालुहरुलाई साड़ी बाडदै

spot_img
spot_img

वीरगंज, २५ कात्तिक । छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न.१ का कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन । पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा बाटने र आज ७ ओटा वड़ा न.२,४,५,७,८,१६ मा बितरण गरेका छन भने बाकी को१३ओटा वड़ामा भोली साड़ी बाटने दुइ दिवसीय कार्यक्रमको योजना रहेको छ भनी आज वड़ा न.२छपकैया बाट शुरुवात गरिएको थियो ।

उनले आफु यस क्षेत्रमा सक्दो गरीब असाहाए जनताको शुख दुखमा सदैव साथ रहने र सेवा गर्ने सोचले गत वर्ष देखी यो कार्यक्रमको निरंतरता राखेको बताए । बितरण कार्यमा पर्सा कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, नेता रामनरायण कुर्मी, रामरूप कुर्मी, पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम, क्षेत्रीय सभापती रमेश पाण्डेय, नगर अध्यक्ष भोला साह कलवार, नेता हुकुम सिंह, नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की, कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल, बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थितिमा बितरण भएको र नेताहरुकाे हार या जीत जून सुकै अवस्थामा जनताको घरदैलोमा उपस्थित रहने बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...