Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

रक्त संचार केन्द्रको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज, २१ कात्तिक ।
नेपनल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगंजले आफ्नो ४१ औं बार्षिकोत्सव आज रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ ।

रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम्द मियाँको अध्यक्षतामा भएको कार्यक्रममा डा. प्रमोद सराफ, डा. दिपक शाक्य, शत्रुधन नेपाल, अरबिन्द सिह, प्रकाश थारु, प्रभाकर गुप्ता, कमल चौगाई लगायतकाले सुभकामना मनत्ब्य राखेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले रक्त सञ्चार केन्द्र वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, नेवि संघका केन्द्रिय सदस्य सुधीर पटेल लगायतकाले रक्तदान गरेका छ्न र अहिले पनि रक्तदान कार्यक्रम जारी नै रहेको बताईएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...