Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

प्रेस संगठनकाे शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगन्ज, १९ कार्तिक । प्रेस संगठन नेपाल पर्साको आयोजना शुभ दिपावली (तिहार), नेपाल सम्बत ११३९ र छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम अाज सप्पन्न भएको छ । वीरगन्जको रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रम बक्ताहरुले सुख शान्ति र समृद्धिको कामना गरेका थिए।

कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी ,प्रतिनिधि सभा सदस्य शेख चान्द तारा, प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेकपा नेताहरु छोटेलाल यादव, प्रभु हजरा, रहबर अन्सारी, नेपाल पत्रकार महासङ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बन्जारा, पत्रकार महेश दास, बृजलाल पासवान लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस संगठन पर्साका अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संगठन पर्साका निरज पिठाकोटेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...