Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

शसस्त्र प्रहरी द्वारा अबैध सामान सहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज, १८ कात्तिक ।
भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ३ लाख ७ हजार बराबरको लत्ताकपडा, स्ट्रिलका भाडा, पलाष्ट्रि झोला र ई. रिक्सा सहित एक जना ब्यक्तिलाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।

शसस्त्र प्रहरी गुल्मबाट प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको डियुटी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २, छपकैया निवासी बर्ष ३५ का सपिक अंसारीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले वीरगंज १६, रजतजयन्ती इलाकाबाट चेकजाच गर्ने क्रममा ना. १ ह. ५३५४ नम्बरको ई. रिक्सामा लोड गरि चोरी पैठारी गरी ल्याउदै गरेको सामान सहित अंसारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काले वताए ।

आइतबार विहान विहान ८ः४५ बजेको समयमा पक्राउ गरि आवश्यक कर्वाही प्रक्रिया अगाडी बढाउन भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...