Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

सशस्त्र प्रहरी द्वारा भारी परिमाणमा पटका बरामत

spot_img
spot_img

राजन बानिया
पोखरिया, १६ कात्तिक ।
पर्साकाे जानकिटोलामा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिखमपुरको टोलीले अाज २० हजार बराबर को पटका बरामद गरेका छ ।

हिन्दुहरुको महान चाड पर्व दिपावली र छठ नजिकिएको कारण भारतिय ईनार्वा बजार बाट नेपाल तर्फ ल्याई रहेको  अवस्थामा  चेकजाँच गर्ने क्रम भारि परिमाणमा पटका बरामद भएको छ ।

बरामद गरिएको पटाकालाई स्थानिय ,राजनितिक कर्मी र पत्रकारको  रोहवरमा बेस केम्पमा गाडिएर नस्ट गरेको सशस्त्र प्रनि सोम श्रेष्ठले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...